डिसी नेपाली समाज अमेरिकाको जनै पूर्णिमा २०१८ को निमन्त्रणा

निमन्त्रणा ! निमन्त्रणा !!​​ निमन्त्रणा !!!

नमस्कार  !  

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरुलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा गर्दछौ। 

डिसी नेपाली समाज, अमेरिका

धन्यवाद ।

अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस् क्षेत्रमा आउनु हुने सबै आमाबुबा दाजुभाइ, दिदीबहिनीहरु लगायत सम्पूर्ण भक्तजनहरुलाई सदा झैँ डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ ।

 

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटी तथा प्रसादको पनि व्यबस्था गरिएको छ ।

Date : August 26, 2018 Sunday

Time : 7:00 AM To 7:00 PM

Program Address :

14102 Wood Rock Way,

Centreville, VA, 20121

विस्तृत जानकारीको लागि संपर्क

1.Arun Rupakhetee 703-909-7123                    10. Madhu Aryal 703-994-2566

2 Dadi Ram Dhungana 571-438-5499             11. Bishnu Shrestha 703-909-706 

3.Rajendra Khanal 703-870-6480                   12 Arjun Dhungel 703-317-7413

4.Kamal Pokharel 571-242-5280                       13 HariKrishna Pudasaini 571-215-2422

5 Krishna Chapagai 703-505-2429                   14. Chetan Sitoula 703-501-3875

6 Sushil Thapa 7032208315                               15 Punam KC 703-909-253

7.Geeta Dhungel  703-209-1533                        16 Ravi Chapagai 571-383-4726

8 Ram Mishra 703-507-6349                             17 Purushottam Paudel 703-314-0987

9 Mohan Dhungana 571-285-7809                   18. Anjana Aryal 703-474-5833

DC Nepali Samaj office

14102 Wood Rock Way

Centreville VA 20121

Call : 703-909-7123

Email: DCNEPALISAMAJ@GMAIL.COM

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.