नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले तीजको पूजा जुममार्फत गराउँदै

तीज ब्रत Sep 9 2021

हरितालिका तीजको ब्रतका दिन बिहीबार जुमबाट आयोजित तीज पूजामा सहभागिताको लागि अनुरोध

नमस्कार
हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले  यस वर्ष पनि यही ९ तारिख बिहीबार अनलाईनमार्फत हरितालिकाको ब्रत कै दिन पूजा आयोजना गर्न लागेको सहर्ष जानकारी गराउन चाहन्छौं ।

हार्दिक निमन्त्रणा !
सम्पूर्ण श्रद्धालु तथा ब्रतालु महिला दिदीबहिनीहरुलाई नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकद्वारा आयोजित भर्चुअल (जुम) तीज पूजामा हार्दिक निमन्त्रणा गर्दछौँ ।ज्योतिष / पण्डित गुरु राजेन्द्र खनालसहित अन्य गुरुहरुको सहयोगमा हुन लागेको तीज/ हरितालिका ब्रत पूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ ।
धन्यवाद । न्याक कल्चरल टिम परिवार
सम्पर्क : गुरु राजेन्द्र खनाल 703-870 6480
अरुण रुपाखेती (703) 909-7123
विना खड्का लामा (703) 901-6508

जुम आईडी : 81441908701

Date and Time Sep 9 2021 at 1

यस सुखद अवसरमा सवै बर्तालु दिदीबहिनीहरुलाई आफ्नै घरमा जुमबाट आयोजित ‘तीजको पूजा’ मा देहाय बमोजिमको लिंकमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

कार्यक्रम:
जुम  पूजा सुरु हुने दिउसो १ बजे तर पूजा तयारी गर्नको लागि यो जुम आईडी १२ बजेदेखि नै खुला हुनेछ र  पूजा गर्ने कर्ताहरु १२ बजेदेखि नै  जोडिनको लागि अनुरोध गरिएको छ । पूजा सामग्री के के चाहिने भन्ने विषयमा बुझ्न का लागि यी नम्बरहरुमा म्यासेज वा कल गर्न सक्नु हुनेछ ।
Time: September 9 2021 at  01:00 PM Eastern Time (US and Canada)
Zoom Meeting link: https://us06web.zoom.us/j/81441908701
Meeting ID: 814 4190 8701
नोट :  यो जुम पूजा सेवा र सुविधा निःशुल्क प्रदान गरिएको भए तापनि  स्व-इच्छाले दिनु हुने दानलाई न्याकले  स्वागत गर्नेछ  l यस्तै गुरु वर्गलाई पनि स्वेच्छाले दान दक्षिणा गर्न सक्नुहुनेछ ।

न्याकलाई दान गर्न सकिने  लिंक:  www.nepalicenter.org
Bank Deposit: Bank of America
Checking A/C: 435046970620
Routing No: 051000017
•Zelle Transfer:
Search First Name: Nepali American
Last Name: Community Center
Email: dcmetrosaptaha2019@gmail.com
पूजा कार्यक्रम आयोजक
न्याक कल्चरल टीम यूएस्ए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.