भर्जिनियामा विद्यार्थीहरुका लागि समर कक्षाहरु सन्चालन

सूचना ! सूचना ! सूचना !

 
भर्जिनियामा समर कक्षाहरु सन्चालन 
अमेरिकाको डिसी, मेरिल्यान्ड, भर्जिनिया वरपर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय !
“बालबालिकाहरु नै भविष्यका कर्णधार हुन् “भन्ने उद्देश्यअनुरुप उनीहरुलाई अतिरिक्त थप क्रियाकलापको लागि नेपालीहरुद्वारा नै सन्चालित दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षित समर कक्षाहरुमा नृत्य कक्षा, गीतार कक्षा, पियानो कक्षा, मादल तथा तबेला कक्षा, संस्कृत भाषा कक्षा, ज्योतिष कक्षा, अंग्रेज़ी भाषा कक्षा(ESL)  र कम्प्युटर तथा गणित(Math Tution) कक्षा सन्चालन भईरहेको जानकारी गराउँछौँ । दक्ष प्रशिक्षकहरुमा नृत्यमा नवीन केसी तथा केसी डान्स सेन्टर, गीतारमा उदय अधिकारी, पियानोमा मुरारी नराल, मादल तथा तवेलामा राजन अधिकारी, गणितमा रमेश खनाल तथा अन्य ज्योतिष तथा संस्कृतमा राजेन्द्र खनाल, ESL को लागि सृजना उप्रेती र  पवन जिसी तथा आवश्यक परेमा अन्य अनुभवी प्रशिक्षकहरु पनि सम्पर्कमा हुनुहुन्छ ।
सुलभ तथा सहूलियत दरमा  पढाउन/सिकाउन ईच्छुक अभिभावकहरुले तलका सम्पर्क नम्बरहरुमा फोन गरी कक्षा भर्नाबारे थप जानकारी लिन सक्नु हुनेछ ।
नोट: Adults (वयस्क)हरुको लागि पनि व्यवस्था हुन सक्ने भएकाले ईच्छुक महानुभावहरुले सम्पर्क राख्नु होला । न्युनतम पाँचजना भएमा सुरु गर्न सकिनेछ । 

समय : प्रत्येक शनिवार/आईतबार

स्थान : ग्लोबल नेपाल टेलिभिजनको कार्यालय 14102 Sullyfield Cir Chantilly, VA 20151 #300
सम्पर्क व्यक्तिहरु :
नवीन केसी :‭(703) 386-6457
राजेन्द्र खनाल : (703) 870-6480
शृजना उप्रेती : (571) 474-9074
रमेश खनाल : ‭(703) 640-4164
मुरारी नराल : ‭(703) 321- 6561
राजन अधिकारी : ‭ (703) 870-9266
विश्वराज थापा : ‭(571) 241-7091

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.