• Advertisement upload

वाशिंटन डिसी नजिकै एउटै ठाऊँबाट सबै किसिमको सुविधा तथा सेवा उपलब्ध

यदि तपाई डिसी, भर्जिनिया र मेरिल्यान्डको आसपासमा रहनुभएको छ भने एउटै ठाऊँबाट अब सबै सुविधा तथा सेवा लिन सक्नु हुनेछ । अहिलेको लागि निम्न सेवा तथा सुविधा उपलब्ध छन् –
1.  कुनै पनि खालको सामाजिक तथा सामुदायिक कार्यक्रमको लागि मिटिंग हल, मिटिंगरुम तथा कुनै पनि जानकारी तथा कक्षासन्चालन गर्न कक्षाकोठा आवश्यक परेमा क्लासरुम तथा प्रिन्टिंग, कपि, चिया, कफ़ी, नास्ता सहितको सेवा सुविधासहित उपलब्ध ।
2. कुनै पनि नयाँ व्यवसाय सुरु गर्नको लागि परामर्श तथा आफूले गर्ने व्यवसायको लागि आवश्यक ठाउँ (cubical working space) चाहिएमा पनि सुविधा युक्त ठाउँ
कार्यालय समयभित्र ( Monday-Friday 9AM-6PM)को लागि उपलब्ध । सोही समयमा व्यवसायिक मिटिंगको लागि मिटिंग रुम तथा कक्षाकोठा आवश्यकता अनुसार उपलब्ध ।