डिसी नेपाली समाजको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भब्यरुपमा हुने

July 24 2019

डिसी नेपाली समाजको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भब्यरुपमा हुने 

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यही 2019 अगस्ट 15 तारिख बिहीबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित राजेन्द्र खनाल तथा अतिविशिष्ठ गुरुहरुद्वारा मन्त्रण गरी गर्न लागिएको जनै तथा रक्षाबन्धन पूजन एवम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरूलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा गर्दछौ।धन्यवाद ।
डिसी नेपाली समाज, अमेरिका

अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस् क्षेत्रमा आउनु हुने सबै आमाबुबा दाजुभाइ, दिदीबहिनीहरु लगायत सम्पूर्ण भक्तजनहरुलाई सदा झैँ डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ ।

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटी तथा प्रसादको पनि व्यबस्था गरिएको छ ।

सबै आगन्तुक तथा भक्तजनहरुलाई पार्किंग लगायत मन्दिरमा आउनका लागि सहज हुने भएकोले यस पालीको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम दुर्गा टेम्पलमा राखिएको हो । 

Date : August 15, 2019 Thursday 

Time : 7:00 AM To 7:00 PM 

Program Address : 

Durga Temple Fairfax 

8400 Durga place 

Fairfax Station, VA 22039 

सम्पर्क :

1. Arun Rupakhetee 703-909-7123                             

2 Dadi Ram Dhungana 571-438-5499             

3. Rajendra Khanal 703-870-6480                     

4.Kamal Pokharel 571-242-5280                       

5 Krishna Chapagai 703-505-2429                   

6 Sushil Thapa 7032208315                               

7. Geeta Dhungel  703-209-1533                        

8 Ram Mishra 703-507-6349                                

9 Mohan Dhungnana 571-285-7809    

10. Madhu Aryal  703-994-2566

11. Bishnu Shrestha 703-909-7068

12 Arjun Dhungel 703-317-7413

13 HariKrishna Pudasaini 571-215-2422

14. Chetan Sitoula 703-501-3875

15 Janardan Sijapati  703-909-2534

16 Ravi Chapagai 571-383-4726

17 Purushottam Paudel 703-314-0987

18 Anjana Ghimire 703-474-5833

19. Pragyan Raj Acharya (518) 961-3721

20 Trilochan Prasai (202) 834-7883

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.